ललिता निवास प्रकरणः १७ जनालाई धरौटीमा छोड्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले थुनामा रहेका १८ जनामध्ये एकजनालाई तारेखमा रिहा गर्न आदेश दिएको