इन्जिनियरिङ अध्ययन संस्थानविरुद्ध आन्दोलनको चेतावनी
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेविसंघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुसंग यसअघि भएको सहमति बिपरित इन्जिनियरिङ अध्ययन