सेनाको लिगल सेमिनार–२०८० सम्पन्न
काठमाडौँ । नेपाली सेनाको सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका छन् । नेपाली सेनामा कार्यरत कानुन अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान