महाबौद्धको कपडा पसलमा आगलागी हुँदा एक करोडको कपडा जलेर नष्ट
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब