सुन तस्करी प्रकरणः ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ
काठमाडौँ । एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको छ । उक्त होटल उनकी श्रीमतीको नाममा छ । त्रिभुवन अन्तर्राष्ट्रिय