थाहा पाउनुहोस् तपाईको आजको राशिफल
काठमाडौँ । आज मिति २०८० कात्तिक २१ गते मंगलबार, ई.सं. ७ नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष दशमी, नक्षत्र- मघा, योग- ब्रह्म, करण- वणिज, चन्द्रराशि- सिंह, सूर्योदय ६ः१९, सूर्यास्तः १७ः१४ । मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।