तीनकुने हत्याकाण्ड छानबिनका लागि समिति गठन
काठमाडौं । तीनकुनेमा भएको सामुहिक हत्याकाण्डको छानबिनका लागि प्रहरी अधिकृतसम्मिलित अनुसन्धान समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको