सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ। शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा पक्राउ परेका सांसद शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो। म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै