अवरुद्ध भीमदत्त राजमार्ग नियमित सञ्चालनको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुदूरपश्चिम प्रदेशका नेकपा माओवादी केन्द्रका नेताहरूले भेटघाट गरेका छन्। प्रधानमन्त्री भेट्न माओवादी नेताहरू सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटमा सुदूरपश्चिममा अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षति तथा भीमदत्त राजमार्गमा