हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान (फोटो फिचर)
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०:३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ । समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको