चिकित्सकमाथि फेरि आक्रमण
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ । आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा.मनिष खड्कामाथि आक्रमण भएको हो। बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले डा.खड्कामाथि हेलमेट प्रहार गरेका हुन्। चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुईजनालाई