भक्तपुरको बालसुधारगृहबाट भागेका ८४ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरूलाई सुधारगृहमा राखिएको थियो । बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधारगृहको थुनामा रहेका एक युवकको आइतबार सुधार