असोज १२ गतेदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । चाडपर्व नजीकिएसगैं काठमाडौं उपत्यका छोड्नेहरुको चापनिकै बढ्ने गर्दछ । त्यही चापलाई मध्येनजर गरेर सरकारले अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने भएको छ । दशैँतिहार पर्व नजिकिएसँगै घर जानेहरूका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने बताइएको