विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौं महानगरमा शैक्षिक मेला
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि ‘शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते