उपचारपछि स्वदेश फर्किए प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीमा उपचार गरेर नेता सिंह आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ । उपचारको लागि सिंह करिब एक महिना भारत बसेका थिए ।