छोराको हत्या अभियोगमा दम्पती पक्राउ
मकवानपुर । छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी निगरानीमा उपचार भइरहेका उनीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो। प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि