कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी