रक्सिराङ्ग गाउँपालिकामा चिपाङ्ग समुदाय नेटवर्क हस्तान्तरण
मकवानपुर | नेपाल इन्टरनेट फाउण्डेशनको अगुवाइमा र इन्टरनेट सोसाइटीको सहयोगमा स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा चिपाङ्ग समुदाय नेटवर्क हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । रक्सिराङ्ग गाउँपालिका वडा नं. ५ (चैनपुर) र वडा नं. ६ (सिलिङ्गे) मा आयोजना गरिएको कार्यक्रममा समुदायलाई औपचारिक