राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल गएका हुन् । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव