काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा
काठमाडौँ । काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा रहेको छ। काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको हो । बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ