काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
काठमाडौं । काठमाडौंमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका- ११ बबरमहलस्थित सडकमा प्र २-०३-०१८प ५८३४ नंको स्कुटरलाई प्र ३-०२-०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी