आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन जेनजीको आग्रह
काठमाडौं । जेन जीको प्रदर्शनमा घुसपैठ भएर अशान्त बनेको भन्दै तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको फेसवुक पेजमा एक सुचना जारी गर्दै लेखिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित