काठमाडौंमा तीन शव फेला
काठमाडौं । काठमाडौंका छुट्टाछुट्टै स्थानमा शनिबार तीनजना मृतावस्थामा भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, गोकर्णेश्वर–१, सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बुका ५२