शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गर्दै
काठमाडौं । देशभरका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासंघले चारणबद्ध आन्दोलनको घोषणा गरेको हो । यही माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको हो । बैठकपछि आयोजित पत्रकार