कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट शुरु गर्ने भनिएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मंगलाबर (आज) बसेको बोर्ड बैठकले परीक्षा तत्कालका लागि स्थगित गरेर २१ गतेदेखि गर्ने