६ लेनको आधुनिक सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज चितवन जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी ओली आज चितवन जाने भएका छन् । नारायणगढ बजारमा रहेको ६ लेनको सडक उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन, भरतपुर जान लागेका हुन् । उनका साथमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक