उपचार गर्न देउवा दम्पती सिंगापुर प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर प्रस्थान गरेका छन् । सोमबार राति १० बजे सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका हुन् । गत भदौ