जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट फरार सात कैदी पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका बेला काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीबन्दी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँ का अनुसार खोजतलासका क्रममा शहरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भई काठमाडौँको गोकर्णेश्वर