रवीन्द्र मिश्र र दुर्गा प्रसाईं थप ५ दिन हिरासतमै रहने
काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईसहित २४ जनाको हिरासत अवधि थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले आज उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी रहेकाले