राष्ट्रपतिद्वारा नौजना कन्याको पूजा
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले असोज शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गर्नुभएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालको बाल मन्दिरमा आश्रय लिएका कन्याको उहाँले पूजा गर्नुभएको हो । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना