तीज पर्वको सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग जोडिएको हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व तीजका अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् । उनले