२०८१ पौष १२ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ पौष १२ गते शुक्रबार, ई.स. २०२४ डिसेम्बर २७, तिथि- पौष कृष्णपक्ष द्वादशी, विशाखा- नक्षत्र, धृति- योग, कौलव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः५५, सूर्यास्त- १७ः१५ । मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल