रिंकु सदा मृत्यु प्रकरणमा अनुसन्धान समितिको प्रगति विवरण सार्वजनिक
काठमाडौं । मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिराहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त विवरण सार्वजनिक गरेका हुन् । मन्त्री