२०८१ मंसिर ५ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ मंसिर ५ गते बुधबार, ई.स. २०२४ नोभेम्बर २० तिथि- मार्ग कृष्णपक्ष पञ्चमी, पुनर्वसु- नक्षत्र, शुभ- योग, कौलव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः३०, सूर्यास्त- १७ः०८ । मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । वृष