राजावादीले व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गरे : महासचिव गुरुङ
सिरहा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनु सबै राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । साथै यो व्यवस्थालाई अझ सुदृढ बनाउनु पनि उनीहरूको दायित्व भएको उनको भनाइ थियो । लहानमा आज भएको पत्रकार