बाराको पथलैया-सिमरामा मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु
सिमरा । बाराको पथलैया-सिमरा सडकखण्डमा आइतबार दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट गुजरा नगरपालिका-७ परसवाका २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका-७ का २८ वर्षीय महेश पण्डित रहेका छन्। चौधरीको प्रादेशिक अस्पताल कलैया र