मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री तिवारीले दिइन् राजीनामा
जनकपुरधाम । मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिनुभन्दा एक दिनअघि उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शिक्षा मन्त्री बनेकी तिवारीले सोमबार राजीनामा