सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु, दुई गम्भीर घाइते
जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतक ३० वर्षीय दिनेश पासवान, रौतहटको बृन्दावन नगरपालिका–७ का हुन् । घाइते हुनेमा २५ वर्षीय