यस्तो छ २०८२ साउन १० गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन १० गते, शनिबार, ई.स. २०२५ जुलाई २६, तिथि- श्रावण शुक्लपक्ष द्वितीय, अश्लेषा- नक्षत्र, सिद्धि- योग, वालव- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ५ः२४, सूर्यास्त- १८ः५५ । मेष : पारिवारिक वातावरणमा अलि भावनात्मक उतारचढाव ल्याउन सक्छ ।