पर्सामा झाडापखालाको लक्षण देखापरेका दुईजना बिरामीको मृत्यु
वीरगञ्ज । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ। नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिए। उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको