जिल्ला प्रशासन कार्यालयमा बैंकको काउन्टर
विराटनगर । प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय मोरङमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ । आर्थिक अनुशासन कायम गराउन र आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ । काउन्टरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी