विविध सैनिक कौशल प्रदर्शनसहित सेना दिवस मनाइयो (फोटोफिचर)
काठमाडौँ । नेपाली सेनाले आज सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सो समारोहमा सहभागी भई सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण कार्यक्रमको रुचिपूर्वक अवलोकन गर्नुभयो । महाशिवरात्रिका दिन आयोजित समारोहमा उहाँलाई सेनाको