सप्तरीमा लागूऔषधसहित एक युवक पक्राउ
सप्तरी । सप्तरी प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-१ का माधव नेपालका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले