सप्तरीमा मिस्टर एण्ड मिस कलेज आइकन हुँदै
सप्तरी । सप्तरीमा पहिलो पटक मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुने भएको छ । किशोरकिशोरीको क्षमता विकास र अभिवृद्धिका लागि मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन गराउन लागेको आयोजकले जनाएको छ । रक्षा मिडिया हाउस प्रालि काठमाडौँले आइकनको अन्तिम