हावाहुरीका कारण मधेश प्रदेशमा तीनजनाको मृत्यु
जनकपुरधाम । बिहीबार रातिदेखि आएको हावाहुरीमा परेर मधेश प्रदेशमका तीनजनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई बच्चा र रौतहटमा एक घर खस्दा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । धनुषाको सबैला नगरपालिका-१२ स्थित