देशका ५ वटा सडक पूर्ण र अरु ५ सडक आंशिक अवरुद्ध (सुचिसहित)
काठमाडौँ, साउन ६ । रातिदेखिको अविरल वर्षका कारण बाढी र पहिरोले आज पनि देशका विभिन्न सडकहरु अवरुद्ध बनेका छन् । प्रहरीका अनुसार अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेका छन् । संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर