२०८१ फागुन ३ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ फागुन ३ गते शनिबार, ई.स. २०२५ फेबु्रअरी १५, तिथि- फाल्गुुण कृष्णपक्ष तृतीया, उत्तरफाल्गुनी- नक्षत्र, सुकर्मा- योग, वणिज- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः४३, सूर्यास्त- १७ः५४ । मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ