२०८१ चैत ३० गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ चैत ३० गते शनिबार, ई.स. २०२५ अप्रिल १२, तिथि- चैत शुक्लपक्ष पूर्णिमा, हस्त- नक्षत्र, व्याघात- योग, भद्रा- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः४५, सूर्यास्त- १८ः२६ । मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त