ताप्लेजुङ आगलागी पीडितको व्यवस्थापन सरकारले गर्ने
काठमाडौं । ताप्लेजुङका आगलागी पीडितलाई सरकारले उचितरुपमा व्यवस्थापन गर्ने भएको छ । आगलागी पीडितको व्यवस्थापनको प्रबन्ध गर्न आग्रह गर्दै गृह मन्त्रालयमा पुगेको सर्वपक्षीय टोलीलाई गृहमन्त्री रामबहादुर थापा बादलले आगलागी पीडितको उचित व्यवस्थापन सरकारले गर्ने बताउनुभएको छ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा