देशको गरिमा बढाउने खेलाडीको जिम्मेवारी राज्यले लिने
विराटनगर । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले खेलका माध्यमबाट देशको गरिमा बढाउने खेलाडीको जिम्मेवारी राज्यले लिने बताउनुभएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घद्वारा आइतबार आयोजित रामेछापको खाँडादेवी गाउँपालिका –७ , गाल्पामा सम्पन्न २० औँ राष्ट्रिय